बधशाला – Nepal Press
बधशाला

डीपीआर डिजाइनको त्रुटीले आधुनिक वधशाला निर्माण अलपत्र

विराटनगर । विराटनगर महानगरपालिका–८ मा ९ वर्षअघि निर्माण शुरु गरिएको वधशाला अलपत्र अवस्थामा छ । विराटनगर महानगरपालिकाले आधुनिक र व्यवस्थित पशु वधशाला निर्माण गर्ने योजना सहित मधुमारामा बधशाला निर्माणको काम अघि बढाएको थियो । उपभोक्तालाई स्वस्थ र प्रमाणिक मासु आपुर्ति गर्ने लक्ष्यका साथ वधशालाक‍ निर्माणको काम शुरु भएको थियो...