बद्री पंगेनी – Nepal Press
बद्री पंगेनी

फुटबल प्रशिक्षकलाई बद्री पंगेनीको टिप्सः पोस्ट चार्जमा खेलाडीलाई प्रोत्साहन गर्नुस्

काठमाडौं । चर्चित लोकगायक बद्री पंगेनी फुटबलप्रेमी हुन् । खासगरी नेपालको राष्ट्रिय फुटबल टिमका कुनै पनि म्याच उनी सकभर मिस गर्दैनन् । नेपाल र बंगलादेश आज ट्राइ नेसन्स कपको फाइनलमा भिड्दैछन् । दशरथ रंगशालामा हुने सो म्याच बद्रीले छुटाउने कुरै भएन । तर, यसपाली उनले म्याच हेर्ने मात्र होइन,...