बद्रीप्रसाद मैनाली – Nepal Press
बद्रीप्रसाद मैनाली

चार पूर्व प्रधानन्यायाधीशलाई चुनाव लड्न आउन सांसद मैनालीको चुनौति

काठमाडौं । नुवाकोटबाट निर्वाचित वागमती प्रदेशका सांसद तथा नेकपा नेता बद्री प्रसाद मैनालीले चार पूर्व प्रधानन्यायाधीशहरु राजनीतिक वक्तव्यबाजीमा उत्रिएको भन्दै राजनीति गर्ने भए आफूसँग चुनाव लड्न आउन चुनौति दिएका छन् । मैनालीले विज्ञप्तिमार्फत कुनै राजनीतिक दलको समर्थनमा वक्तव्यबाजी गर्नुभन्दा प्रत्यक्ष राजनीतिमा आउन चुनौति दिएका हुन् । मैनालीले भनेका छन्–...