बद्रि राउत – Nepal Press
बद्रि राउत

प्रशासन गुहार्दा नभएपछि न्यायका लागि ‘भगवान’ भरोसा

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका १३ पिडारी चोकका ३० वर्षीय बद्रि राउतले रोजगारीका लागि विदेश जाने सोचका साथ पासपोर्ट बनाए । विदेश पठाउने एजेन्टको काम गर्दै आएका हंसपुरका दशरथ मण्डललाई उनले विश्वास गरेर पासपोर्ट बुझाए । केही महिनापछि रकम पनि मागेपछि सशंकित बनेका राउतले भिसा र टिकट देखाएपछि मात्र रकम...