बदनाम दोलखा – Nepal Press
बदनाम दोलखा

बुथ कब्जाले बदनाम दोलखा- केही ‘गुण्डा’ गाउँ छिरे, केही खरिढुंगाबाट फर्किए

यसपालि पनि दोलखामा बुथ कब्जाको रिहर्सल सुरु भइसकेको छ । तामाकोशीको झुलेमा पुगेका बाहिरी युवाहरुलाई स्थानीयले घेरा हालेर प्रहरीलाई बुझाएलगत्तै बैतेश्वरका बस्तीबाट दुईजना बाहिरी युवा पक्राउ परेका छन् । सोही गाउँपालिकाको गैरीमुदीका दुई बुथका साथै मार्बुमा बुथ कब्जाको तयारी भइरहेको सूचना प्रहरीमा पुगेका छ । अपरिचित युवाहरु हतियारसहित गाउँ...