बढुवा सिफारिस समिति – Nepal Press
बढुवा सिफारिस समिति

५२ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस (अपडेट सूचीसहित)

काठमाडौं । सरकारले राजपत्रांंकित द्धितिय श्रेणीका ५२ जना उपसचिवलाई राजपत्रांकित प्रथम श्रेणी सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । लोकसेवा आयोगका एक सदस्यको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिको आइतबारको बैठकले कार्यक्षमताकाे  प्रशासन सेवाका ३६ जना, नेपाल इञ्जिनियरिङ सेवाका ११ जना, लेखापरीक्षण सेवाका ४ जना र नेपाल कृषि सेवाका एक...