बढुवा समिति – Nepal Press
बढुवा समिति

एक सचिव बढुवाका लागि तीन सहसचिवकाे नाम सिफारिस

काठमाडौं । सरकारले केहि दिन अघि मात्रै बसेको मन्त्रिपरिषद् बैठकले थपेको एक सचिवको दरबन्दीमा बढुवा गर्नका लागि तीन सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीको अध्यक्षतामा सिंहदरबारमा बसेको बढुवा समितिको बैठकले बरिष्ठताका आधारमा तीन सहसचिवको नाम सिफारिस गरेको बढुवा सिफारिस समितिले जनाएको छ ।...