बढी – Nepal Press
बढी

बाढीले चितवनमा दुई हजार विघा बढीको बालीमा क्षती

चितवन । बाढी पहिरोका कारण चितवनको दुई हजार बढी विघामा लगाइएको कृषि बालीमा नोक्सान पुगेको छ । धान, मकै, केरा र तरकारी खेतीमा बाढीले असर पुर्‍याएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार यो वर्षको मनसुन सुरु भएपछि असार तेस्रो हप्तासम्म २३ सय विघामा कृषि बालीमा क्षती पुगेको प्रारम्भिक...