बढी संक्रमित – Nepal Press
बढी संक्रमित

रुपन्देहीमा अहिले सम्मकै बढी संक्रमित थपिए

रूपन्देही । रुपन्देहीमा अहिले सम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ७ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाकाे छैठाै दिन संक्रमितको संख्या झन् बढेका हाे । मंगलबार पनि बुटवलमा संक्रमित धेरै...