बझाङ – Nepal Press
बझाङ

चुनावीसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली र उपाध्यक्ष पौडेल बझाङमा

बझाङ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेल बझाङ पुगेका छन् । नेपालगन्जसम्म विमानमा आएका उनीहरू त्यहाँबाट हेलिकप्टरमार्फत बझाङ पुगेका हुन् । एमाले बझाङ जिल्ला कमिटीले आयोजना गर्न लागेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली र उपाध्यक्ष पौडेल...