बजेट सिलिङ – Nepal Press
बजेट सिलिङ

नयाँ बजेट : अर्थको सिलिङ अपुग भएको सञ्चार मन्त्रालयको गुनासो (भिडियो)

काठमाडौं । सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले नयाँ बजेटका लागि अर्थमन्त्रालयबाट प्राप्त बजेट सिलिङ अपुग भएको जनाएको छ । प्रतिनिधि सभाको अर्थ समितिको बुधबारको बैठकमा अर्थसचिव हरिप्रसाद बस्यालले अर्थबाट प्राप्त ७ अर्ब २८ करोड ५१ लाख रूपैयाँको बजेट सिलिङ चालु खर्च समेत धान्न नपुग्ने बताए । मन्त्रालयको चालु खर्च...