बजेट विनियोजन – Nepal Press
बजेट विनियोजन

सूर्यविनायक नगरपालिकामा एक अर्ब ५७ करोड ६३ लाख बजेट विनियोजन

भक्तपुर । सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि कूल एक अर्ब ५७ करोड ६३ लाखको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको नवौँ नगरसभामा उपप्रमुख जुना बस्नेतले आर्थिक वर्ष २०७८/७९ को चालु तथा पूजीँगततर्फको बजेट सार्वजनिक गरेका हुन । अघिल्लो आवको तुलनामा यो बजेट नौ करोडले बढी हो ।...