बजेट रकमान्तर – Nepal Press
बजेट रकमान्तर

कोरोना नियन्त्रण र उपचारमा प्रभावकारी कदम चाल्न सांसदहरूको माग

काठमाडौं । बजेट रकमान्तर गरेर भए पनि कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारमा खर्च गर्न सांसदहरूले सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा सहभागी सांसदहरूले बजेट रकमान्तर गरेर भएपनि नागरिकको जीवन रक्षा गर्न माग गरेका हुन् । नेपाली कांग्रेसका सांसद मोहनप्रसाद पाण्डेले खर्च...