बजेट माग – Nepal Press
बजेट माग

कोरोनाविरुद्धको खोप किन्न स्वास्थ्य मन्त्रालयले माग्यो ३३ अर्ब

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थ मन्त्रालयसँग ३३ अर्ब रूपैयाँ कोरोनाविरुद्धको खोप व्यवस्थापन गर्न माग गरेको छ । अर्थ समितिले बिहीबार स्वास्थ्य मन्त्रालयसँग गरेको पूर्वबजेट छलफलमा सो रकम खोप किन्नका माग गरिएको हो । कोरोनाविरुद्धको खोप पाउन योग्य ७२ प्रतिशत जनसंख्यामा खोप पुर्‍याउनका लागि सो रकम आवश्यक भएको...