बजेट भाषण – Nepal Press
बजेट भाषण

वामदेवको माग- अर्थमन्त्रीलाई राष्ट्रियसभामा बजेट भाषण गर्न लगाइयोस्

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रियसभामा आएर बजेट भाषण गर्न माग गरेका छन् । यसका लागि नियम-कानून सच्याउनुपर्ने भए त्यसमा हिच्किचाउनु नहुने उनको भनाइ छ । राष्ट्रियसभाको बैठकमा बोल्दै गौतमले भने, ‘अर्थमन्त्रीले बजेट भाषण गर्नुभयो, तर कहाँ गर्नुभयो थाहा छैन । राष्ट्रियसभामा गरेको भए...