बजेट प्रतिक्रिया – Nepal Press
बजेट प्रतिक्रिया

लुम्बिनीका मुख्यमन्त्री भन्छन्– बजेटले जनअपेक्षालाई सम्वोधन गर्‍यो

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शनिबार संघीय सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०७८/०७९ को बजेटले जनअपेक्षालाई सम्वाेधन गरेको दावी गरेका छन् । कोभिड-१९ को महामारी सामना गर्ने उद्देश्यमा केन्द्रित हुँदै शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको उनको विश्लेषण छ । मुख्यमन्त्री पोखेलले जनअपेक्षालाई सम्वोधन गर्न बजेट अग्रसर...