बजेट पारित – Nepal Press
बजेट पारित

लुम्बिनी सरकारले आज ‘जसरी पनि’ बजेट पारित गर्ने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट आज सदनबाट पारित गर्ने निर्णय गरेको छ । बुधबार बिहानै बसेको मन्त्रिपरिषद्  बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह बिकले जानकारी दिए । प्रदेशसभा बैठक आज १ बजे बस्दैछ । मन्त्रिपरिषद् बैठकले तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको कार्यकालमा अध्यादेशबाट...