बजेट निकासा – Nepal Press
बजेट निकासा

अक्सिजन प्लान्ट स्थापनाका लागि १२ अस्पताललाई १६ करोड ८० लाख बजेट निकासा

काठमाडौं । अर्थमन्त्राल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रिस्तरको बैंठले बिभिन्न जिल्लाका ११ अस्पतालमा अक्सिजन प्लान्ट र १ अस्पलतमा अक्सिजन पाइपलाइन बिस्तारका लागि स्रोत निकास गर्न निर्णय गरिएको छ। बिभिन्न जिल्लाका १२ अस्पतालमा अक्सिजन पाइप लाइन तथा प्लाण्ट निर्माण गर्नका लागि १६ करोड ८० लाख रुपैयाँ बजेट स्वास्थ्य तथा...