बजेट खर्च – Nepal Press
बजेट खर्च

चेम्बरका पदाधिकारी र अर्थ सचिवबीच बजेट खर्चका बारेमा छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र अर्थ सचिवबीच छलफल भएको छ । छलफलमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बजेटमा विनियोजन गरिएको पुँजीगत खर्च (विकास बजेट) समयमै खर्च हुन नसक्दा बजारमा तरलता अभाव हुने गरेको बताए । आर्थिक वर्ष २०७७÷७८ मा भएको पुँजीगत खर्च पनि विगत सरहनै न्यून रहेकोले...