बजेट अलपत्र – Nepal Press
बजेट अलपत्र

लुम्बिनी सरकार परिवर्तनको प्रभावः बजेट अलपत्र, कर्मचारी अन्योलमा

रुपन्देही । भदौको पहिलो सातासम्म लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्षको बजेटको टुंगो नलाग्दा यहाँका कर्मचारी अलमलमा परेका छन् ।समयमै बजेटको प्रकृया अगाडि नबढ्दा चालु आयोजना प्रभावित हुने र पुँजीगत खर्चमा पनि समस्या आउने चिन्तामा छन् कर्मचारी । यसअघि संसदमा बजेट पेश गरेको एमाले नेतृत्वको सरकारले सदनबाट पास गर्न समस्या...