बजेट अधिवेशन – Nepal Press
बजेट अधिवेशन

विपक्षीले अवरोध गरे लुम्बिनी सरकारले अध्यादेशमार्फत बजेट ल्याउने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले बजेट निर्माण र विनियोजन प्रक्रियामा विपक्षीले अवरोध गरे अध्यादेशमार्फत नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा गरेको छ । १९ जेठदेखि सुरु भएको बजेट अधिवेशन २ दिन निरन्तर बसेर जेठ २५ गते दिउँसो १ बजे बोलाइएको छ । अधिवेशन शुरु भएको पहिलो दिन नै...