बगभी – Nepal Press
बगभी

मेरो जब बगभीसँग जोडियो, ह्याकरले ३०० अमेरिकी डलरसम्म कमाउन सक्ने

काठमाडौं । लोकप्रिय अनलाइन जब सर्च पोर्टल- मेरो जब डटकम पनि साइबर सेक्युरिटी टेस्टिङ प्लेटफर्म ‘बगभी’मा जोडिएको छ । मंगलबारदेखि बगभीमा आवद्ध भएको मेरो जब डटकमको वेबसाइटमा अब इथिकल ह्याकरहरूले समस्या पत्ता लगाएर पैसा कमाउन सक्नेछन् । मेरो जब डटकमको साइटमा भएका प्रत्येक समस्या पत्ता लगाएबापत अब ह्याकरले १०...