बगनासकाली – Nepal Press
बगनासकाली

बगनासकाली बन्यो लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका

रुपन्देही । पाल्पाको बगनासकाली गाउँपालिकालाई लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाले सबै विद्यालयलाई पूर्ण बालमैत्री विद्यालय घोषणा, पूर्ण संस्थागत सुत्केरी भएको पालिका घोषणा र सूचकमा भएका सबै काम पूरा गरेको अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । बालमैत्री स्थानीय शासन घोषणापछि पञ्चवर्षीय रणनीतिक योजना पुस्तिकासमेत सार्वजनिक गरिएको...