बख्तरबन्द गाडी – Nepal Press
बख्तरबन्द गाडी

सेनाको बख्तरबन्द गाडीले माघ १९ राति चक्रपथको चक्कर लगाउने

काठमाडौं। नेपाली सेनाको बख्तरबन्द गाडीले माघ १९ (भोलि) राति काठमाडौंको चक्रपथको चक्कर लगाउने भएका छन् । नियमित अभ्यास योजना अनुसार यस्तो गर्न लागिएको सेनाले जनाएको छ । ‘नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार यही माघ १९ गते राति वख्तरवन्द गाडीहरूले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको,’सेनाले विज्ञप्तिमार्फत भनेको छ।...