बक्सिङ – Nepal Press
बक्सिङ

सुमिना र सुष्मा वर्ल्ड बक्सिङ च्याम्पियनशिपमा छनोट

काठमाडौं । सुमिना खड्का आइवा युथ वर्ल्ड बक्सिङ च्याम्पियनशिपका लागि ६० केजी तौल समूहमा बुधबार छनोट भएकी छन् । आरडीएस क्लबकी सुमिनाले बक्समाडौंकी डेचेन शेर्पालाई निर्धारित तीन राउण्डमा ४–१ अंकले पराजित गरेसंगै उनले ६० केजी तौल समूहमा प्रतिश्पर्धा गर्ने भएकी हुन् । नेपाल बक्सिङ संघले आयोजना गरेको छनोट प्रतियोगिताको...