बक्यौता – Nepal Press
बक्यौता

बक्यौता तिर्न हवाई कम्पनीलाई प्राधिकरणको ३० दिने अल्टिमेटम

काठमाडौं । बक्यौता नतिरेका ११ वटा हवाई कम्पनीलाई ३० दिनभित्र बक्यौता रकम तिर्न नेपाल नागरिक उडड्यन प्राधिकरणले अल्टिमेटम दिएको छ । प्राधिकरणले सोमबार सूचना प्रकाशित गर्दै बक्यौता नतिरेका ११ वटा हवाई कम्पनीलाई आगामी ३० दिनभित्र बक्यौता रकम तिर्न भनेको हो । प्राधिकरणले दिएको समयसीमाभित्र रकम नबुझाएमा प्रचलित कानून बमोजिम...