बक्तब्य – Nepal Press
बक्तब्य

मध्यरातमा माधव नेपालको वक्तव्य–ओलीले शर्त नमाने सांसद पदबाट राजीनामा

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफहरुको माग स्वीकार नगरे सांसद पदबाट राजीनामा दिने बताएका छन् । नेपालले आइतवार राती प्रेस विज्ञप्ति जारी गर्दै जायज मागहरुलाई बेवास्ता गरिए प्रतिनिधिसभा सदस्य पद त्याग गर्ने लगायत जस्तोसुकै पाइला चाल्न बाध्य हुने चेतावनी दिएका छन् । उनले...