बकर इद – Nepal Press
बकर इद

बकर इद– कुर्वानीसँगै सौहार्द र सद्भावको पर्व

इस्लामले मुस्लिम समुदायका लागि दुईवटा पर्व मुख्य रुपमा प्रचलनमा ल्याएको छ । समुदायमा ईदुल फित्र मुख्य पर्वका रुपमा रहेको छ भने ईदुल अजहा अर्को महत्वपूर्ण पर्वका रुपमा मनाउने गरिएको छ । सामान्य बोलीचालीको भाषामा ईदुल अजहालाई बकर इद पनि भन्ने गरिन्छ । दुईमध्ये पहिलो पर्व ईदुल फित्र अरबी पात्रोको...