बंगलादेश क्रिकेट – Nepal Press
बंगलादेश क्रिकेट

बंगलादेशका साइफुदिनले विश्व कपका बाँकी खेल गुमाउने

काठमाडौं । मोहमद साइफुदिनले जारी पुरुष टी-२० विश्वकपको बाँकी खेल गुमाउने भएका छन् । बंगलादेशले घाइते साइफुदिनको ठाउँमा रुबेल होसाइनलाई बाँकी खेलका लागि टोलीमा समावेश गरेको छ । क्रिस टेट्ली (हेड अफ इभेन्ट्स, चेयर), स्लिभ हिट्चकक (आईसीसी- सिनियर क्रिकेट म्यानेजर), राहुल द्रविड र धिरज मल्होत्रा (बीसीसीआई प्रतिनिधि), साइमन डुलु...