बँदेलको आक्रमण – Nepal Press
बँदेलको आक्रमण

बँदेलको आक्रमणबाट चारजना घाइते

लमही /बँदेलको आक्रमण चारजना घाइते भएका छन् । लमही नगरपालिका वडा नम्वर १ बरुवा गाउँका ४० बर्षिय हिरादेवी चौधरी, वडा नम्बर २ डोडहीका ८ बर्षिय शिरीष गिरी, सोहि ठाउँका ५५ बर्षिय धनिया चौधरी सहित अर्का एकजनालाई बँदेलले आक्रमण गरेको थियो । एकजनाको पहिचान हुन सकेको छैन् । उनीहरु नजिकैको...