फ्रेन्च लिगवान – Nepal Press
फ्रेन्च लिगवान

रेइम्सविरुद्धको खेलका लागि पीएसजीको टोलीमा एम्बाप्पे

काठमाडौं । रियाल मड्रिड जाने चर्चा चलिरहेका बेला फ्रेन्च फरवार्ड किलियान एम्बाप्पे आज राति हुने रेइम्सविरुद्धको खेलका लागि पेरिस सेन्ट जर्मन (पीएसजी) को टोलीमा समेटिएका छन् । रेइम्सविरुद्ध आज राति हुने खेलमा अर्जेन्टाइन कप्तान लियोनेल मेसीले डेब्यू गर्ने सम्भावना छ । चोटका कारण पछिल्ला दुई खेलमा अनुपस्थित नेइमार पनि...