फ्रेन्चाइज फुटबल – Nepal Press
फ्रेन्चाइज फुटबल

नेपालमा फ्रेन्चाइज फुटबल शुरू हुँदै, पहिलो संस्करण वैशाखमा

काठमाडौं । नेपालमा पहिलोपटक फ्रेन्चाइज मोडलमा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आउँदो वैशाख ११ गतेदेखि २५ गतेसम्म ‘नेपाल सुपर लिग’ को पहिलो संस्करण सञ्चालन हुने आज आयोजित एक कार्यक्रममा जानकारी दिइयो । नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजना र अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा प्रतियोगिता...