फ्रान्सेली राष्ट्रपति – Nepal Press
फ्रान्सेली राष्ट्रपति

फ्रान्सेली राष्ट्रपतिलाई कोरोना संक्रमण

बीबीसी/फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन कोभिड–१९ संक्रमित भएका छन् । ४२ वर्षे राष्ट्रपतिले आफूलाई लक्षणसहितको भाइरस देखिएपछि आइसोलेट गरेको उनको कार्यालयले जनाएको छ । आइसोलेसनबाटै उनले शासन चलाउने र अलग रहेर काम गर्ने राष्ट्रपति कार्यालयले उल्लेख गरेको छ । बढ्दो संक्रमणलाई रोक्न फ्रान्सले यो सातादेखि रात्रीकालिन कर्फयु जारी गरेको छ...