फ्रान्कफर्ट – Nepal Press
फ्रान्कफर्ट

फ्रान्कफर्टको ११ खेलको अपराजित यात्रामा पूर्णविराम

एजेन्सी । शुक्रबार राति वर्डर ब्रिमेनसँग २-१ ले पराजित भएसँगै आइन्ट्राच्ट फ्रान्कफर्टको ११ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । जर्मन महारथी बायर्न म्युनिखलाई स्तब्ध पारेको अर्को हप्ता नै फ्रान्कफर्टले १२औं खेलमा हार बेहोर्नु परेको हो । आन्द्रे सिल्भाले जारी सिजनको व्यक्तिगत १९औं गोल गर्दै अंक तालिकाको चौथो स्थानको...