फ्राइडे रिलिज – Nepal Press
फ्राइडे रिलिज

फ्राइडे रिलिज : लाहुरे कथाको ‘गोर्खे’देखि ड्रयागन खोजीको ‘राया’सम्म

काठमाडौं । शुक्रबार दुई फिल्म नेपाली हलमा रिलिज भएका छन् । नेपाली भाषाको फिल्म ‘गोर्खे’ र हलिउड फिल्म ‘राया एन्ड द लास्ट ड्रागन’ प्रदर्शनमा आएका हुन् । ‘गोर्खे’ भाइरस लकडाउनपछि रिलिज हुने दोस्रो घरेलु फिल्म हो । यसअघि रिलिज भएको शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’ व्यवसायिक र समिक्षात्मक...