फ्रन्टलाइन कर्मचारी – Nepal Press
फ्रन्टलाइन कर्मचारी

प्रदेश १ मा फ्रन्टलाइनका कर्मचारीलाई ५० प्रतिशत भत्ता, होटल क्वारेन्टाइन

काठमाडौं । प्रदेश १ सरकारले कोरोना भाइरसबिरुद्धको अभियानमा फ्रन्टलाइनमा रहेर जिम्मेबारी निभाउने चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सफाइकर्मीलगायतलाई ५० प्रतिशत भत्ता उपलब्ध गराउने भएको छ । बुधबार बसेको प्रदेश १ को मन्त्रिपरिषद बैठकले फ्रन्टलाइन कर्मचारीलाई सुरु तलवको ५० प्रतिशत उपलब्ध गराउने निर्णय गरेको हो । त्यसबाहेक उनीहरु संक्रमित भएको अवस्थामा होम...