फ्रन्टलाइनर – Nepal Press
फ्रन्टलाइनर

सर्वोच्चको आदेश उल्लङ्घन गर्नुहुन्न, भित्तेचित्रले मात्रै फ्रन्टलाइनरको सम्मान हुँदैन: मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाले बनाएको कानुन–नीति र सर्वोच्चको फैसलालाई सबैले पालना गर्नुपर्नेमा बताएका छन् । नगरसभाको नवौँ अधिवेशनको पाँचौँ बैठकपछि कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ‘हामी नीति बाहिर जानुहुन्न,’ शाक्यले भने ‘सर्वोच्च अदालतको फैसला र महानगरपालिकालको कानुन–नीतिलाई उल्लङ्घन गर्न पाइन्न । जे...