फ्रजाइल – Nepal Press
फ्रजाइल

नेमेवीको भाइरल पप गीत ‘फ्रजाइल’माथि चीनले लगायो प्रतिबन्ध

बेइजिङ । चिनियाँ सरकारले नेमेवीको पप गीत ‘फ्रेजाइल’लाई प्रतिबन्ध लगाएको छ । बेइजिङको मजाक बनाइएको यो गीत भाइरल भएको थियो । मजाककै कारण चीनले भने गीतमाथि प्रतिबन्ध लगाएको हो । फ्रजाइल गीतमा चीनको राजधानीकै मजाक बनाइएपछि युवा देशभक्तले यसको चर्को विरोध र आलोचना गरेका थिए । गीतमा ‘रि-एजुकेसन’, ‘कटन’,...