फोहोर – Nepal Press
फोहोर

आजदेखि काठमाडौंमा थुप्रिएको फोहोर उठाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र थुप्रिएको फोहोर आजदेखि उठाउने भएको छ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा हिजो भएको जनप्रतिनिधिहरुबीचको वार्तामा सहमति जुटेपछि आजदेखि फोहोर उठ्ने भएको हो । वार्तामा काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल सहभागी थिए । यसैगरी ललितपुर, ककनी, धुलिबेसी, गोकर्णेश्वरका जनप्रतिनिधिको सहभागिता थियो ।...