फोहोर उठाउने – Nepal Press
फोहोर उठाउने

घर-घरका फोहोर उठाउनेहरूको कथा : जो खोला किनारमै ओछ्यान लगाउँछन्

सिट्टीको लहरे ध्वनिले छुटेकाहरू पनि पोकामा फोहोर लिएर दौंडँदै बाटो छेउ ओर्लन्छन् । मैला कपडामा देखिएका दुई जना ‘ट्रक’बाट झर्छन् । थन्क्याइएका फोहोरका पोका उचाल्छन् र क्रमशः थुप्रोमाथि खप्ट्याउँछन् ।