फोन कल – Nepal Press
फोन कल

सरस्वती र रुपाको फोन कल : के भनेकी थिइन् सरस्वतीले ? (अडियोसहित)

काठमाडौं । दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती प्रधान छुटिसकेपछि यो विषयले उत्पन्न गरेको बहस थामिएको छैन । सरस्वती विरुद्ध प्रमाण नपुगेको भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन नमिल्ने बताएको छ । रुपा सुनारले आफूमाथि भएको जातीय विभेदको मुख्य प्रमाणका रुपमा एउटा अडियो रेकर्ड प्रहरीमा पेश गरेकी...