फोटोपत्रकार प्रकाश माथेमा – Nepal Press
फोटोपत्रकार प्रकाश माथेमा

भग्नावशेषमा पुरिएका व्यक्तिलाई दुई दिनपछि जीवितै उद्दार गर्दा

काठमाडौं । २०७२ वैशाख १२ गतेको महाभूकम्पलगत्तै आम मान्छे आफू र आफन्तको चिन्ता अनि उद्दारमा जुटे । तर, फोटोपत्रकार प्रकाश माथेमा पेशागत धर्म निर्वाह गर्दै फोटो भुकम्पको बिशनालीलाको फोटो खिच्न निस्किए । फोटो खिच्ने क्रममा स्वयम्भु पुग्दा उनले जे देखे, त्यो उनले सोचेका पनि थिएनन् । एउटा घरमा पुरिएका...