फेसबुक – Nepal Press
फेसबुक

प्रधानमन्त्रीको फेसबुक पेजमा पीएसओले आफ्नो फोटो पोष्ट गरेपछि..

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो निजी सचिवालय गठन नै गरिसकेका छैनन् । प्रमुख स्वकीय सचिवमा भतिज भानु देउवाबाहेक प्रधानमन्त्रीको सल्लाहकार समूह र सचिवालयले पूर्णता पाएको छैन । यहीकारण प्रधानमन्त्री देउवाको नियमित कामकारवाही प्रभावित हुने गरेको छ । सचिवालय गठन नगरेपनि प्रधानमन्त्री देउवाले आफ्नो सुरक्षामा खटिएका प्रहरीलाई नै नियमित...