फेसबुक ह्याक – Nepal Press
फेसबुक ह्याक

१४ वर्षिय किशोरले गरेका थिए दिपाश्री र सरोज खनालको फेसबुक ह्याक !

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले प्रयोग गर्दै आएको सामाजिक संजाल फेसबुक आइडी ह्याक गरेर रकम मागेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । उनी केवल १४ वर्षका छन् ।  साइबर ब्यूरोेले पर्सा बहुदरमाई नगरपालिका -५ बस्ने १४ वर्षीय बालकलाई सोमबार पक्राउ गरेको ब्युरोका एसएसपी नविन्द अर्यालले जानकारी...