फेसन ब्रान्ड केन्जो – Nepal Press
फेसन ब्रान्ड केन्जो

विश्व चर्चित फेसन ब्रान्ड केन्जोले नेपालको बाघ संरक्षणमा सघाउने

पेरिसको फेसन ब्रान्ड क्यू केन्जोले नेपालको बाघ संरक्षणमा सहयोगी हात अघि बढाएको छ । इक्लेक्टिक र हाइ एनर्जी स्टाइलले विश्व चर्चित यो फेसन ब्रान्डले आफ्ना उत्पादन विक्री भएबापत १० प्रतिशत नेपालको बाघ संरक्षणमा जाने बताएको हो । उक्त च्यारिटी रकम विश्व वन्यजन्तु कोषमार्फत नेपालमा लगानी हुने जनाइएको छ ।...