फेसन ट्रेन्ड – Nepal Press
फेसन ट्रेन्ड

फेसन ट्रेन्ड : वर्ष २०२१ मा मास्कदेखि ब्वाइफ्रेन्ड ज्याकेटसम्म

काठमाडौं । कोभिड–१९ महामारीले विश्व फेसन ट्रेन्डमा परिवर्तन आउनेछ । फेसन पण्डितले मास्कलाई अनिवार्य ट्रेन्डको रूपमा राखेका छन् । इन्स्टाग्राम रिलिजदेखि, युट्यूब छलफल र रनवेमा हुने सामाजिक दूरी वर्ष २०२१ मा हुने फेसनका केही प्रवृत्ति हुन् । अब पुरानो फेसनलाई आउने वर्ष कुनै स्थान हुनेछैन । यहाँ केही ट्रेन्ड...