फेवाताल – Nepal Press
फेवाताल

फेवाताल पुरानै सौन्दर्यमा फर्कियो, तालको आकार पनि बढ्यो

पोखरा । बाँध मर्मतपछि फेवाताल पुरानै सौन्दर्यमा फर्किएको छ । तालको बाँध मर्मतका लागि पाँच महिनाअघि घटाइएको पानी पुनः भरिएपछि अहिले फेवाताल पूर्वावस्थामा फर्किएको छ । नयाँ स्वरुपमा फर्किएपछि फेवातालको आकार ठूलो हुने जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । कार्यालय प्रमुख किरण आचार्यका अनुसार फेवातालले शनिबारदेखि...