फेवाताल किनार – Nepal Press
फेवाताल किनार

फेवा किनारमा रेलिङ नराख्न अधिकारकर्मीको माग

पाेखरा ।  पोखराको प्रसिद्ध फेवाताल किनारमा निजी कम्पनीले राख्न लागेको रेलिङका कामलाई तत्काललाई रोक्न सम्पदा अधिकारकर्मीले माग गरेका छन् । पोखराको बाराहीघाटदेखि पहारीघाटसम्म करीब २०० मिटर रेलिङ लगाउन पोखरा महानगरपालिका–६ ले स्लास प्लस प्रालिलाई अनुमति दिएसँगै अगाडि बढेको कार्यलाई रोक्न माग गरिएको हो । सूचनाको हकका लागि राष्ट्रिय वडा...