फेरी – Nepal Press
फेरी

फेरीमा आगो लाग्दा बंगलादेशमा ३२ जनाको मृत्यु

बंगलादेशमा एउटा फेरीमा भएको आगलागीमा ३२ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा अवस्थित झाकाकाथीमा शुक्रबार बिहान आगो लागेको हो । फेरीमा ५०० यात्रु सवार थिए ।