फेरि – Nepal Press
फेरि

कालीकोटको जितेगडामा नौ महिनापछि फेरि सञ्चालन

सुर्खेत । कर्णाली प्रदेशको विकट जिल्ला कालीकोटको जितेगडामा नौ महिना पछि फेरि सञ्चालनमा आएको छ । कर्णाली करिडोरमा चल्ने यातायातका साधनहरु कर्णाली पारी जान नसकिरहेको समयमा फेरि सञ्चालनमा आउँदा कालिकोट, बाजुरा, हुम्ला लगायतका नागरिकलाई सहज हुनेछ । गएको असारमा आएको अविरल वर्षासँगैको बाढीले फेरि बगाएपछि यातायातका साधन जितेगडासम्म मात्रै...